केही हाइकु १ देश–जनता चेसवोर्डका गोटी लौ राजनीति । २ दमकल छ तर कसै निभ्दैन मनको आगो । ३ भोकको आगो बलिचढेका बोका ईश्वर पूजा । ४ उदार छ ऊ सधैं बाँडिरहन्छ स्वार्थको पोको । ५ श्रीमती खोज्न के पो गरेन होला बाल ब्रम्हचारी । English Translation
The Way I See the World