( खण्ड २) १ चढ्छ नै किन फेरी झर्नु छ भने त्यो निलो नदी। २ अमवस्यामा धर्तीमा झार्छ तारा जुनकिरीले । ३ कस्तो मात हो विपनामै उड्छ , त्यो झुसिलकिरा । ४ चढेपछि वैंश किन बस्छ पातमा शितको थोपा । ५ आँखा चिम्लियौ देख्दिनौ भन्ने सोचें र रुझाइदिएँ । English Translation
The Way I See the World