Skip to main content

Posts

चराहरुको विदाईपछि

Nepali Poem by Keshab Sigdel (जुम्लाको सम्झनामा) गाउँको सिमानामा बसेर मालचरीहरु कुन देशको धुन भरिरहेछन् फर्केर फेरी आउँछन् कि आउँदैनन् यि पग्लिगएका उराठलाग्दा हिमालहरु सम्झिएर बगिगएको कर्णालीको विरहले ब्युँझिएर । तर फर्कि आएनन् बग्दै झरेका नदीका गीतहरु न आए मानिसहरु भेट्नलाई छोडिगएका आफ्ना प्रितहरु । बेलाबेला सम्झना लिई आउन सकुन् भनेर हुलाक घर बन्यो, फोनका तारहरु जोडिए फर्किन सकुन् आफन्तीहरु भनेर भिर छिचोल्दै बाटाहरु खनिए हिँड्ने बटुवाहरु सायद उतै कतै छुटि गए आएनन् सम्झिएको खबर दिने बाडुली सम्म पनि । चराहरु अहिले गाउँको सिमानामा पुगेर पर पर हेरिरहेछन्  उड्नलाई हो या छोड्नलाई यो गाउँ हेर्दाहेर्दै उनीहरु बसेको रुखको डाली हल्लिन्छ त्यतिन्जेल, पखेँटा फट्फटाउँदै मालचरीहरु गइसक्छन् चराहरु गएपछि यस्तो लाग्छ रित्तो गाउँको त्यो आकाश नभैदिए नै जाती हुन्थ्यो ।

Nepali poets in Bangladesh

Print Edition SATURDAY, 05 JANUARY 2013  (Bangladesh) AUTHOR / SOURCE: HIRON CHOWDHURY Weblink of the newspaper:  http://www.theindependentbd.com/index.php?   option=com_content&view=article&id=149344:poems-by-two-young-nepali-poets&catid=123:art-culture&Itemid=217  Poetry in Nepal is changing fast keeping link with its golden tradition. We are publishing here some poems by two Nepali poets, Keshab Sigdel and Prakash Subedi, belonging to the new generation. They recently took part in the third Darianagar International Poetry Fair held in Dhaka and Darianagar from 28 to 31 December 2012 along with a Peace Procession of Poetry from Dhaka to Cox’s Bazar, a unique event in the colourful poetic activities of Bangladesh.  About two hundred poets from SAARC and beyond attended the fair. Keshab Sigdel is a poet/creative writer based in Kathmandu writing both in English and Nepali languages.  He works at Tribhuvan University, Kathmand...

Reading Half of Six Strings

Six Strings (a joint anthology of English poems by Keshab Sigdel, Prakash Subedi, Bal Bahadur Thapa, Hem Raj Kafle, Sarita Bhattarai, and Saraswoti Lamichhane) Publisher:  Society of Nepali Writers in English, Kathmandu Year:  2011   Book   Review                                          By   Padma Devkota Time constraints have allowed me to go quickly through only half a book that deserves to be read completely. This is not a denial to read the remaining other half.  Six Strings , a compilation of the poetry by six friends who seek numerical balance of representation in the book (six times ten poems each) rather than gender balance (two women and four men), nevertheless seeks judgment of the reader in terms of performance rather than in terms of the identity of the writer. And, it is not easy to identify the poets in...

Poetry in Strings

Book Review by Mahesh Poudyal                                                                                      SEP 30 - A group of six young experimentalists associated with the Society of Nepali Writers in English recently launched Six Strings—a joint anthology of poems that reveal that poetry can address things seldom thought of. Brief yet brilliant, the poems are about relations between men and women and vice versa, humans and the city, and changes forced upon lives by other lives. Bal Bahadur Thapa has honestly asserted human realities of the present—even those that pertain to issues often considered ‘private’. Honesty worthy of a true poet, his themes are deeply philosophical and address some of the subtle issues associated with the psycho-sexual rea...

Book Review by भरतरोदन साउद

Keshab Sigdel's Samaya Bighatan reviewed by Bharat Rodan Saud पुस्तक समीक्षा केशव सिग्देलको  समय विघटनः   यथार्थको विसङ्गतीपूर्ण परिबोध प्रस्तुतीः भरतरोदन साउद राष्ट्रिय राजनीतिक घटना, परिस्थिति र जनजीवनका आलम्बनमा पाश्चात्य काव्य परम्पराका प्रभावबाट अस्तित्ववोध, विसङ्गत चेतना, समाजवादी दृष्टिकोण, प्रयोगशीलताजस्ता प्रवृत्तिहरm नेपाली कविताले वरण गरेको छ । यी प्रवृत्तिहरmबाट मात्र नेपाली कविताको विषय क्षेत्र फैलिएको नभई पछिल्लो समयमा उत्तरआधुनिकताका नाममा फैलिएका विभिन्न मोडलहरmका आधारमा पनि कविता लेखिने प्रचलन बढ्दो छ । अर्कातिर माओवादी जनयुद्धले छोडेको राजनीतिक तथा सामाजिक सांस्कृतिक प्रभाव पनि नेपाली कवितामा प्रतिबिम्बित भएको छ । यिनै समसामयिक विषयवस्तुका कविता लेख्ने सशक्त कविका रmपमा आफ्नो परिचय बनाउँदै क्रियाशील स्रष्टा हुन्— केशव सिग्देल । उनका कविताले विषयवस्तुगत वैविध्यका साथ सामयिक चेतनालाई प्रभावकारी रmपमा सम्प्रेषण गरेका छन् ।        समय—विघटन सिग्देलको हालसम्म प्रकाशित एउटा मात्र कवितासङ्ग्रह हो । यसमा उनले मूलतः विसङ्गतीबोधी ...

समय विघटन कविता संग्रह (२०६४ ): Book Review

Review of  Keshab Sigdel's  Samaya Bighatan  (Time Under Dissolution, A Collection of Nepali Poems)  Reviewer: Ishwori Gnyawali Published in Nepal (Year 8, Issue 45) पुस्तक समीक्षा ईश्वरी ज्ञवाली (नेपाल, वर्ष ८, अङ्क ४५/ असार १५, २०६५) Image of the page on which the review appears अकविताहरुको बाढी आइरहेको बेला सुन्दर कविताका बान्की पस्किएर देखापरेका छन्, केशव सिग्देल। कानुनका ज्ञाता सिग्देलका मनका भावनाहरु पोखिएका ३० थान कविताहरुको सङ्ग्रह हो— समय विघटन । उनका कविता जीवनको समग्र यथार्थतालाई छुन औधि सफल छन्। भावानात्मक तरङ्गका अतिरिक्त जीवनमूलय र सौन्दर्यचेतका दृष्टिले उनका कविता साँच्चै सुन्दर छन्। २०५४ देखि ०६२ सालसम्म लेखिएका उनका कविता अकविताका विरुद्ध दिएका चुनौती जस्ता लाग्छन्।            ...बारुद बोक्ने ती नवयौवनाभन्दा           बारुद बोक्न नखोज्ने युवतीहरु           मलाई बढी संशययुक्त लागिरहेछन्           जो लगातार मातृत्वको याचना गरेर...

SAARC Literary Festival (Dhaka, 2014)

Photo courtesy: The Daily Star (Bangladesh) In the picture, Prime Minister of Bangladesh Sheikh Hasina poses with litterateurs of eight South Asian  countries at the inaugural ceremony of SAARC Literary Festival Dhaka 2014 in the capital's National Museum auditorium on 27 Feb. 2014. She inaugurated the two-day event as the chief guest.