Skip to main content

Posts

प्राज्ञहरु आफैं राजनैतिक नेतृत्वको दास हुने बाटो रोजेका छन्

केशव सिग्देलसँगको युगबाणी सम्बाद प्रकाशित मिति: २०७५ फागुन १८ नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ? नेपाली साहित्यको सिर्जनशिल फाँटले व्यापकता पाउँदै गएको छ। समाजको विकाससँगै जुन नयाँ मुद्दाहरु हामीले पाएका छौं, त्यसले विषयवस्तुको व्यापकतामात्रै बढेको छैन, नेपाली लेखकहरुको विश्वसाहित्यसँगको अन्तरक्रिया पनि बढेको छ। कम्तिमा हिन्दी र अङ्ग्रेजीमा उपलब्ध विदेशी साहित्यको अध्ययनले हाम्रो लेखनलाई विषय र प्रस्तुतीको हिसाबले अझ सम्मुनत पार्दै पनि लगेको छ। लैङ्गिक समानता, पहिचान, विज्ञानप्रविधिको प्रभावजस्ता विषयहरुले नै लेखनको संरचनामा नविनता माग गरिरहेका हुन्छन्। र सचेत ढङ्गले नयाँ पुस्ताकोको हस्तक्षेप बढेको छ।  पछिल्लो लेखनमा साधना कम भयो भन्ने आरोप पनि छ नि? त्यो स्वाभाविक छ। सबै लेखकहरु उत्तिकै गम्भिरतापूर्वक लेख्न सक्छन् भन्ने छ्रैन। सबै यसमा टिकिरहन्छन् भन्ने पनि छैन। अथवा टिकिरहे पनि राम्रा सिर्जना आइरहन्छन् भन्ने पनि होइन। तर साहित्यमा जुन सचेतताका साथ काम भइरहेको छ, त्यो सकारात्मक छ। साधना गर्नेहरुका सिर्जना दीर्घजिवी हुन्छन्। अरु केही समयपछि ह...

Open Call for Poetry on "Madness"

  World Poetry Movement - Nepal , in collaboration with RedPanda Books , a publication partner in Kathmandu, is soliciting poems from poets around the world on the theme of madness for a global poetry anthology. It is our pleasure that Society of Nepali Writers in English, Foundation of SAARC Writers and Literature, Asian Center for Humanities, 100 Thousand Poets for Change, and Movimiento Poetas del Mundo have also joined us as our poetry partners.   Why poetry on madness? The earth is our common home. Mountains, rivers, land, and the political and economic system governing this world should have been used for the benefit of all living beings including humankind. But, the reality is scarily different! World political leaders have turned into power mongers. Economic and social systems have been largely manipulated by the capitalists in their cravings for profits. Unstoppable desires for physical development have led to the destruction of natural ecology resulting in deple...

दलित मार्कर खारेजीको प्रस्ताव

दलित मार्कर खारेजीको प्रस्ताव : यो लेखको शिर्षक पढ्नासाथ धेरैलाई यो प्रस्ताव वाहियात वा चिन्तनको दरिद्रताको द्योतक जस्तो लाग्न सक्छ ....

झ्याल बाहिर

निबन्ध केशव सिग्देल म बस्ने कोठाको पूर्वी मोहोडाबाट एउटा बाटो हिँड्छ । झ्यालबाट म त्यो बाटो भएर गुज्रिने समयको राप र तापको भावभङ्गि हेर्छु । मानिसका मुर्झाइरहेका सपना, सुस्केरा र विस्मात् पनि देख्छु । ति र त्यस्ता अनेकौं भाव र दृष्यहरु त्यो बाटो भएर ओहोरदोहोर गरिरहन्छन् । एक हिसाबले आउँछन् र हराउँछन् । कहिले काँही कुनै घटना वा भावले उद्वेलित गर्छन् र ति दृष्यहरु मेरो दृष्यपटलका आकास्मिक नियमितता भएर गुज्रिरहन्छन् । झ्याल बाहिरको त्यो राग र त्यसको प्रभाव झ्यालभित्र पनि महशुस हुन्छ । सोच्दा सोच्दै कुनै समय म स्वयम् त्यही सडक भइदिन्छु । र मानिसहरुको त्यो चाप, त्यो दबाब मेरै शरिरमा उत्पन्न हुन्छ । त्यो तापले शरिरको चिन्तनधारालाई ब्युँताइदिन्छ र म विचारोत्तेजित एउटा फिलोङ्गो हुन्छु । त्यो फिलिङ्गोले मेरो आसपासमा रहेका सबै बस्तुहरु अब वस्तु नभएर मेरो मानस भवका, मेरो चिन्तन मण्डलका सामल हुन विवश हुन्छन् । भावनाजन्य अनेक प्रकारका यस्ता झञ्झावात् मसम्म आइपुग्न यही झ्याल दोषी छ कि जस्तो पनि लाग्छ । तर दृष्य वा विचार झ्याल वा ढोका भएर मात्रै हिँडेका त अवश्य हुँदैनन् । त्यो त एउटा संजोग हो ।...

लकडाउन डायरी

केशव सिग्देल उन्नाईस वर्षदेखि म बसिरहेको यो कोठा किन हो मलाई आज अनौठो लागिरहेछ । अस्ति अस्तिका विहानहरुमा अलार्म घण्टी बजिरहन्थ्यो म कोल्टो फेरेर सुतिरहन्थें जब समय घर्किसक्थ्यो काममा निस्कने हतारोमा सिङ्गै कोठा एउटा भित्तो बन्थ्यो भित्तो एउटा घडी बनेर झुण्डिन्थ्यो र त्यो घडी अत्तालिएको आफ्नै छाती हुन्थ्यो । हिजोआज, मलाई कतै जानु छैन सकिहाल्नु पर्ने जरुरी कुनै काम छैन चिया खानुभो भन्दै सोध्न आइपुग्ने छिमेकी पनि गेटमा प्रवेश निषेधको सूचना टाँसेर आँफैलाई घरमा थुनिबसेका छन् आजकाल घडीमा अलार्म लगाउन छोडिदिएको छु तैपनि सुईंको टिकटिक शहरको कोलहाल जस्तो भएर कोठमा गुन्जिरहन्छ । विहान उठेर बाथरुममा छिर्छु सावर ह्याण्डलबाट तपतप पानी चुहिरहेछ छचल्किएका थोपाका छिर्काले छोइएपछि हतमा एकाएक ससाना काँडा उम्रिन्छन् ति थोपाहरुले मनको तलाउमा निरन्तर तरङ्ग बनाइरहन्छन् म हात धुन साबुन पानी लगाउँछु गाजको आकाशमा फोका जस्ता ससाना तारा उदाउँछन् भेन्टिलेशनबाट छिरेको घामले ति फोकामा ससाना इन्द्रेणी पोतिदिन्छ  ढोकाको कापबाट कमिलाको एउटा लर्को मैले थाहा नपाएको ठाउँसम्मको या...

चराहरुको जुलुस

केशव सिग्देल कीर्तिपुरको डाँडामा उभिएको छु म यतिबेला र जिब्रो थुतिएको भैरवको थान अघिल्तिरबाट म खोजिरहेछु शक्तिको नाभीस्थान । देउता पनि मूक बसेको यो अग्लो ठाँऊबाट विवश भएर म हेरिरहेछु कंक्रिटको जङ्गलभित्र ढल्दै गरेको न्याय र जीवहरुका खुम्चिँदै गएका पाइलाहरु अब यहाँबाट देखिन्छ उही पुरानो, जर्जर, दरबार जस्तो गुफा मात्र । शाक्तिको उन्मादमा एउटा बुढो सिंह आफूलाई त्यो दरबारको राजा घोषित गर्छ र आफ्नो भोक तृप्तीका लागि हरेक दिन आफ्नै वस्तीका जीवहरुलाई एक एक गरी खाने कानून बनाउँछ । भय र सन्तापमा परेका जीवहरु बिरोधमा बोल्न सकेका छैनन् । दम्भको कलिङ्ग ठड्याएर त्यस गुफाभित्र सबै जीवका आवाज थुत्ने प्रपन्च गरिरहेछन् त्यो बुढो सिंह र केही थान छट्टु स्यालहरु । देबढोका पश्चिमको गुम्बामा डम्फुको आवाज खुब चर्को गरि बजिरहेछ, सायद गुम्बाका भिक्षुहरु निमुखा मृग र चराका हाडखोर देखेर अत्तालिएका छन् । गुफाको स्वघोषित राजालाई थाहा नहुन सक्छ बालकथाका खरायो मन्दिरको खापामा राखिएको तरवार झिकेर देव पुखूमा पखालिरहेछ हारेको युद्धका खाटाहरु । विवेक वर्जित गरिएको शहरमा फेरी बिरोधक...

चराहरुको विदाईपछि

Nepali Poem by Keshab Sigdel (जुम्लाको सम्झनामा) गाउँको सिमानामा बसेर मालचरीहरु कुन देशको धुन भरिरहेछन् फर्केर फेरी आउँछन् कि आउँदैनन् यि पग्लिगएका उराठलाग्दा हिमालहरु सम्झिएर बगिगएको कर्णालीको विरहले ब्युँझिएर । तर फर्कि आएनन् बग्दै झरेका नदीका गीतहरु न आए मानिसहरु भेट्नलाई छोडिगएका आफ्ना प्रितहरु । बेलाबेला सम्झना लिई आउन सकुन् भनेर हुलाक घर बन्यो, फोनका तारहरु जोडिए फर्किन सकुन् आफन्तीहरु भनेर भिर छिचोल्दै बाटाहरु खनिए हिँड्ने बटुवाहरु सायद उतै कतै छुटि गए आएनन् सम्झिएको खबर दिने बाडुली सम्म पनि । चराहरु अहिले गाउँको सिमानामा पुगेर पर पर हेरिरहेछन्  उड्नलाई हो या छोड्नलाई यो गाउँ हेर्दाहेर्दै उनीहरु बसेको रुखको डाली हल्लिन्छ त्यतिन्जेल, पखेँटा फट्फटाउँदै मालचरीहरु गइसक्छन् चराहरु गएपछि यस्तो लाग्छ रित्तो गाउँको त्यो आकाश नभैदिए नै जाती हुन्थ्यो ।

Nepali poets in Bangladesh

Print Edition SATURDAY, 05 JANUARY 2013  (Bangladesh) AUTHOR / SOURCE: HIRON CHOWDHURY Weblink of the newspaper:  http://www.theindependentbd.com/index.php?   option=com_content&view=article&id=149344:poems-by-two-young-nepali-poets&catid=123:art-culture&Itemid=217  Poetry in Nepal is changing fast keeping link with its golden tradition. We are publishing here some poems by two Nepali poets, Keshab Sigdel and Prakash Subedi, belonging to the new generation. They recently took part in the third Darianagar International Poetry Fair held in Dhaka and Darianagar from 28 to 31 December 2012 along with a Peace Procession of Poetry from Dhaka to Cox’s Bazar, a unique event in the colourful poetic activities of Bangladesh.  About two hundred poets from SAARC and beyond attended the fair. Keshab Sigdel is a poet/creative writer based in Kathmandu writing both in English and Nepali languages.  He works at Tribhuvan University, Kathmand...

Reading Half of Six Strings

Six Strings (a joint anthology of English poems by Keshab Sigdel, Prakash Subedi, Bal Bahadur Thapa, Hem Raj Kafle, Sarita Bhattarai, and Saraswoti Lamichhane) Publisher:  Society of Nepali Writers in English, Kathmandu Year:  2011   Book   Review                                          By   Padma Devkota Time constraints have allowed me to go quickly through only half a book that deserves to be read completely. This is not a denial to read the remaining other half.  Six Strings , a compilation of the poetry by six friends who seek numerical balance of representation in the book (six times ten poems each) rather than gender balance (two women and four men), nevertheless seeks judgment of the reader in terms of performance rather than in terms of the identity of the writer. And, it is not easy to identify the poets in...

Poetry in Strings

Book Review by Mahesh Poudyal                                                                                      SEP 30 - A group of six young experimentalists associated with the Society of Nepali Writers in English recently launched Six Strings—a joint anthology of poems that reveal that poetry can address things seldom thought of. Brief yet brilliant, the poems are about relations between men and women and vice versa, humans and the city, and changes forced upon lives by other lives. Bal Bahadur Thapa has honestly asserted human realities of the present—even those that pertain to issues often considered ‘private’. Honesty worthy of a true poet, his themes are deeply philosophical and address some of the subtle issues associated with the psycho-sexual rea...

Book Review by भरतरोदन साउद

Keshab Sigdel's Samaya Bighatan reviewed by Bharat Rodan Saud पुस्तक समीक्षा केशव सिग्देलको  समय विघटनः   यथार्थको विसङ्गतीपूर्ण परिबोध प्रस्तुतीः भरतरोदन साउद राष्ट्रिय राजनीतिक घटना, परिस्थिति र जनजीवनका आलम्बनमा पाश्चात्य काव्य परम्पराका प्रभावबाट अस्तित्ववोध, विसङ्गत चेतना, समाजवादी दृष्टिकोण, प्रयोगशीलताजस्ता प्रवृत्तिहरm नेपाली कविताले वरण गरेको छ । यी प्रवृत्तिहरmबाट मात्र नेपाली कविताको विषय क्षेत्र फैलिएको नभई पछिल्लो समयमा उत्तरआधुनिकताका नाममा फैलिएका विभिन्न मोडलहरmका आधारमा पनि कविता लेखिने प्रचलन बढ्दो छ । अर्कातिर माओवादी जनयुद्धले छोडेको राजनीतिक तथा सामाजिक सांस्कृतिक प्रभाव पनि नेपाली कवितामा प्रतिबिम्बित भएको छ । यिनै समसामयिक विषयवस्तुका कविता लेख्ने सशक्त कविका रmपमा आफ्नो परिचय बनाउँदै क्रियाशील स्रष्टा हुन्— केशव सिग्देल । उनका कविताले विषयवस्तुगत वैविध्यका साथ सामयिक चेतनालाई प्रभावकारी रmपमा सम्प्रेषण गरेका छन् ।        समय—विघटन सिग्देलको हालसम्म प्रकाशित एउटा मात्र कवितासङ्ग्रह हो । यसमा उनले मूलतः विसङ्गतीबोधी ...

समय विघटन कविता संग्रह (२०६४ ): Book Review

Review of  Keshab Sigdel's  Samaya Bighatan  (Time Under Dissolution, A Collection of Nepali Poems)  Reviewer: Ishwori Gnyawali Published in Nepal (Year 8, Issue 45) पुस्तक समीक्षा ईश्वरी ज्ञवाली (नेपाल, वर्ष ८, अङ्क ४५/ असार १५, २०६५) Image of the page on which the review appears अकविताहरुको बाढी आइरहेको बेला सुन्दर कविताका बान्की पस्किएर देखापरेका छन्, केशव सिग्देल। कानुनका ज्ञाता सिग्देलका मनका भावनाहरु पोखिएका ३० थान कविताहरुको सङ्ग्रह हो— समय विघटन । उनका कविता जीवनको समग्र यथार्थतालाई छुन औधि सफल छन्। भावानात्मक तरङ्गका अतिरिक्त जीवनमूलय र सौन्दर्यचेतका दृष्टिले उनका कविता साँच्चै सुन्दर छन्। २०५४ देखि ०६२ सालसम्म लेखिएका उनका कविता अकविताका विरुद्ध दिएका चुनौती जस्ता लाग्छन्।            ...बारुद बोक्ने ती नवयौवनाभन्दा           बारुद बोक्न नखोज्ने युवतीहरु           मलाई बढी संशययुक्त लागिरहेछन्           जो लगातार मातृत्वको याचना गरेर...

SAARC Literary Festival (Dhaka, 2014)

Photo courtesy: The Daily Star (Bangladesh) In the picture, Prime Minister of Bangladesh Sheikh Hasina poses with litterateurs of eight South Asian  countries at the inaugural ceremony of SAARC Literary Festival Dhaka 2014 in the capital's National Museum auditorium on 27 Feb. 2014. She inaugurated the two-day event as the chief guest. 

Peace Poetry Symposium (Kathmandu, May 2014)

Poet Keshab Sigdel reciting his poem Peace Poetry Recitation at Russian Cultural Center in Kathmandu. The event organized by Nepal Kalasahitya Dot Com Foundation brought together celebrated poets from Nepal. 

Demanding Transitional Justice

In the picture, rights activists include Charan Prasai, Sushil Pyakurel, Dinesh Tripathi and Keshab Sigdel among others Human Rights activists and victims of armed conflict demonstrate in front of Singha Darbar (government's chief secretariat) in Kathmandu demanding the repealing of Truth and Reconciliation Bill which does not comply Supreme Court's instructions and the international standards of human rights! April 10, 2014. 

POEMANDU!

Poet Keshab Sigdel reciting his poem during the event Reading poetry at 12th edition of POEMANDU (a special poetry reading session) organized by BP Koirala Nepal-India Foundation and Indian Embassy in Kathmandu at Nepal-Bharat Library. 26 February 2014.

NWEN Literary Meet

A photo from literary gathering of Nov 20, 2013 Society of Nepali Writers in English (NWEN) organizes regular poetry reading sessions in Kathmandu. It publishes a biannual literary journal  Of Nepalese Clay. 

Outcry for Rule of Law!

Police arrests several rights activists on May 23, 2013 from South gate Singha Darbar as they were planning a demonstration urging for the rule of law. In the picture,  rights activist and poet  Keshab Sigdel chants slogans to pressurize government to ensure rule of law amidst security hurdles. 

Civil Society Pleads: Hear Us!

Civil Society members (including rights activists, lawyers, journalists, members of professional organizations) organize a sit-in demonstration in front of UCPN-Maoist of office in Paris Danda in Kathmandu demanding transitional justice mechanisms. Similar sit-ins were staged in front of Nepali Congress and CPN-UML offices also. (May 8, 2013)