Skip to main content

Posts

Showing posts from June, 2018

Few Poems in Hungarian Translation

Keshab Sigdel versei                                                  Translator:  Dabi István                Source: http://www.eirodalom.ro/irodalom/muforditas/item/3676-keshab-sigel-versei.html I. Nepáli nyelven írt versek A FOLYÓ  (नदी) A Hi­malájában raj­zol­ja meg egy folyó a ci­vi­lizáció terv­rajzát áram­la­ta bulldóze­re­i­vel kígyóformájú kacs­kar­ingós árkot ás és a he­gyi bar­lan­go­kon ke­resztül ki­jut a nyílt sík tágas térsége­i­re létre­hoz­va a ci­vi­lizációt be­le­fest­ve az éle­tet a folyó az ad­dig ala­cso­nyan fekvő mély ten­ger­be ömlik és visszatér a Hi­malájához hogy magával vi­gye a ma­gasságok képét de nem egy­ma­ga fo­lyik tovább magával vi­szi az em­be­ri álmo­kat meg­je­le­nik három bu­borék amik távo­labb áradást okoz­nak de másutt színt ad­nak az élet­nek a víz állandó mozgása a folyó a ben­ne úszó em­be­ri álmok a források a ten­ger mélyén az álmo­kon ke­resztül az égig emel­ke­dik az égről elűzi a felhőt a folyó és mint víz vissza­eresz­k

सत्यको खोजी गर्ने अक्षर यात्रा

-         केशव सिग्देल मूलत: अंग्रेजी भाषामा कविता र गैरआख्यान लेखिरहेका अक्षर साधक हेमराज काफ्ले पेशाले काठमाडौँ विश्‍वविद्यालयका अंग्रेजी विषयका सहप्राध्यापक हुन् । हरेक दिन कक्षाकोठामा भाषाका बारेमा , कविता र कथाका बारेमा , र समाज र मानवीय सम्बन्धहरूका बारेमा छलफल चलाइरहेको मानिसलाई त्यस्तो के छटपटी आइपर्छ होला , कुन हुट्हुटीले पिरोल्छ होला जसका कारण उनी त्यो गुम्फन फुकाउन आफूलाई कवितामा व्यक्त गर्न उद्यत हुन्छन् ? उनका कविताहरू पढ्दै गएपछि यो दुरुह लाग्ने प्रश्नको जवाफ त्यत्तिकै सजिलो गरी थाहा हुँदो रहेछ । आफ्नो प्राध्यापकीय भूमिकामा अन्वेषण गर्न नसकेका सत्यहरू खोज्न उनी काव्यको सहारा लिँदा रहेछन् । कविता उनका लागि तिनै सत्यहरूको खोजी रहेछ । मानव इतिहासको आदिम चेतना काव्यकै रूपमा अभिव्यक्त भएको कुरा ऐतिहासिक अध्ययनहरूले देखाएका छन् । एक हिसाबले हेर्दा कविता हृदयको वाणी हो । सक्‍कली र शक्तिशाली कविताहरू ती हुन् जसले हृदयको त्यो वाणीलाई अभिव्यक्ति दिन सक्छन् । जब कविता स्वयम् सत्य बनेर प्रकट भइदिन्छ, कविता साधनबाट आफैँ साध्य बनिदिन्छ । शब्द नै सत्य हुन्छ। सत्यको शा