Skip to main content

Posts

Showing posts from August, 2012

A Conversation with God

During the prayer to God I said, ‘I have nothing to offer but my dreams.’ God was not assured. Hundreds of devotees queue up everyday at least with a basket of flowers, a few incense sticks, and a coin or two. I saw no reason why God should be unhappy with me, and with them all. To God, I said again, ‘I have nothing to offer but my faith.’

छायाँ

छायाँ आफैं एउटा सत्य हो, र फरक सत्यको प्रतिबिम्ब पनि । जीवनको लिङ्गो आफैं छायाँमय छ –मच्चिन्छ –थच्चिन्छ र, निवृत्त हुन्छ छायाँकाशबाट । त्यतिन्जेल हामी भ्रम हुर्काइरहेका हुन्छौँ छायाँमा  ÷  प्रतिछायाँमा । सपना।संवाद सत्यसँग असत्यको चेष्टासहित ÷   चेष्टारहित । त्यहाँ यथार्थको मानक पनि छायाँ हुन्छ भ्रमको मानक पनि छायाँ हुन्छ .

Uninvestigated

That’s the morgue of the hospital and, he lies dead there. Adjacent to the Morgue is a Maternity Ward­— the place where he was born some fifty-two years ago. Earlier, the doctors inappropriately cut his mother dead to bring him into life through a successful caesarean. Now, they are carefully dissecting his body for a successful post-mortem to tell the reason how he died. Even after the successful caesarean and the post-mortem, But his medical reports never tell Was his life successful? Or, is his death meaningful? 

उत्सर्जित समय: चेतना र अनुभूतिको सरल अभिव्यक्ति

न कविता लेख्न सजिलो छ न त्यसका बारेमा टिप्पणी लेख्न । उत्सर्जित समय कविता सङ्ग्रहको पाण्डुलिपिको विद्युतप्रति इमेलबाट प्राप्त गरेको धेरैदिनसम्म म एकप्रकारको असजिलोमा परेर अल्मलिएँ । कवितामाथि केही लेख्नु भन्ने आग्रह थियो । तर लेख्ने के <  प्रकाशनको शुभकामना <  तर त्यसका लागि पद प्रतिष्ठाका हिसाबले अ रु  नै कोही पात्र उपयुक्त हुनेछ । समालोचना लेखौ < श्रद्घाञ्जलीको रुपमा प्रकाशित हुन लागेको कृति यसका लागि उपयुक्त अवसर होइन कि भन्ने सोचेँ। त्यसैले अन्तिममा कवितामाथि आफ्नै नीजि भावना लेख्ने विचार गरेँ­­— टिप्पणीका  रु पमा । त्यसपछि मैले कविताह रु  पढेँ । लामो समय राजनीतिमा सक्रिय भएका स्वर्गीय शिवप्रसाद अर्यालले आफ्नो जीवनकालमा रचना गरेका चौवालिसवटा कविताहरुको सङ्ग्रह उत्सर्जित समय चेतना र अनुभूतिको सरल अभिव्यक्ति हो भन्ने मलाई लाग्यो । सङ्ग्रहमा परेका कविताहरm पढ्दा मलाई लाग्यो हामीले भोगेको समयको काव्यिक दस्तावेज हो यो सङ्ग्रह । मलाई लागिरहेथ्यो जुन अभाव र गरिबी हामीले अनुभव गर्यौँ, जुन भय र त्रासमा हामी बाँच्यौँ, जुन अन्योल र अनिश्चयताको हामी साक्षी भयौँ, जुन अव्यवस्था र वि

Puppet and Master

Published in The Kathmandu Post http://www.ekantipur.com/the-kathmandu-post/2012/05/15/oped/puppet-and-master/234919.html MAY 15 -  Self-determination has been a topic of discourse since the emergence of the nation state in Europe. Demands for autonomy and self-government grew to counter the assimilation policies of the Austro-Hungarian, German, Russian, and Ottoman empires. Demands for local independence also increased. Self-determination was considered a form of collective assertion of the people against different forms of colonial domination. Consequently, the invocation of self-determination was considered to be a political tool—a means to justify overthrowing an alien governing power. As a sign of the end of the First World War, the Peace Treaties were designed to punish the defeated state and redraw the map of Europe in such a way that defeated states were carved out to create new ones. Self-determination was employed as a tool to break up the old empires. President

Wonders of a Leaf

I lay on a bed and, dream of a caterpillar. The caterpillar stops a while, Dreams of a leaf and resumes! I lay, while the caterpillar soothes me, Crawls upon and excites me with its innumerable hands and feet to love. Belly upon the belly, Caterpillar and me- Intoxicated, Live a complete dream. The caterpillar- Touches me, Gets aroused, Squeezes and sucks me, And, transforms itself into a butterfly. I, too, dream, Get excited with the touches, Surrender to be eaten up, But, is left with a mystic of life Only to dream and wonder: If the butterfly is my love, my ultimate dreams?

हतियार व्यापार सन्धिको आबस्यकता र अन्तरास्ट्रिय प्रयास

सैन्य र सुरक्षा उपकरण र त्यससंँग सम्बन्धित अन्य सामाग्रीहरmको विद्यमान गैरजिम्मेवारपूर्ण प्रसारले निरन्तरता पाउने हो भने थप लाखौँ जीवन र जीविकाहरm नष्ट हुनेछन् र अझ धेरै मानिसहरmको आधारभूत मानव अधिकारको गम्भीर उल्लङ्घन हुनेछ । विश्व एउटा यस्तो मोडमा पुग्न गइरहेको छ, जहाँ सरकारहरmले परम्परागत हातहतियारको बढ्दो विश्वव्यापी व्यापारलाई नियन्त्रण गर्न कुन अवधारणा अवलम्बन गर्ने भनेर निर्णय गर्नु पर्नेछ । ;g\ @))^sf] l8;]Da/ ^ df ;+o'Qm /fi6«;+3sf cToflws ax'dt ;b:o /fi6«x/mn] dxf;efdf Pp6f sfg'gL /mkdf afWosf/L / ;j{JofkL xftxltof/ Jofkf/ ;GwL -P6L6L_ sf] l;4fGtdf ;Demf}tfsf nflu ax; rnfpg] s'/fdf cledt lbP . /fi6«;+3sf] dxf;efåf/f kfl/t o; ;DaGwL k|:tfjdf !%# j6f /fi6«x/msf] ;dy{g / s]jn Pp6f /fi6« cd]l/sfsf] lj/f]w /x]sf] lyof] . xftxltof/sf] clgolGqt Jofkf/n] dfgj clwsf/sf] ulDe/ xgg\ / cGt/f{li6«o dfgjL sfg"gsf pNnª\3gx/mdf of]ubfg k'/\ofpFb} cfPsf] 5 . cGt/fli6«o xftxltof/ Jofkf/sf] cem k|efjsf/L lgodg tkm{ Pl6l6 Pp6f pNn]vgLo sbd x'g]5 . oBkL s]xL

देश, बिम्ब र सपनाहरु

म देश खोजिरहेको छु । र, बिम्बहरm उधिन्न खोज्छु । माओवादीद्धारा जिउँदै जलाइएकी काजोल अथवा सैनिकहरmद्वारा बलात्कारपछि हत्या गरिएकी रीना रसाइली अथवा काठमाण्डौको सडकमा युवाहरmमाथि बर्सिरहेका लाठी र गोलीहरm क्रमशः बिम्बहरmको को कोलाज बनाउदै जान्छन् । म काजोलले किन बांच्न पाइनन् भनेर प्रश्नहरm गरिरहेको छैन । रीनाको अपराध के हो भनेर सोधिरहेको छैन । अथवा सम्मुन्नत भविश्यको सपना देख्ने युवाहरmले कसरी विराम गरे भनेर प्रतिप्रश्न पनि गरिरहेको छैन । म यथार्थ र सपनाबीचको सम्मिलनले निम्त्याएको बिम्बहरmको द्विविधामा अझै देश खोज्ने नियतीबाट गुज्रीरहेको छु । Ps v08 sfhf]n / /Lgfsf] ;kgf, csf]{ v08 ;8sdf plePsf o'jfx/msf] ;kgf— Pp6f ljut / csf]{ jt{dfg . b]zn] b]Vg gEofPsf] ;kgf / b]zn] ;hfPsf] ;kgf . clxn] d b]zsf] ;kgf n]lv/x]5', / ;kgfdf b]z b]lv/x]5' .

पत्र उत्सर्गनालाई

प्रिय उत्सर्गना,         तिमीलाई लाग्ला अनुभूतीहरु फरक हुन सक्छन्, अभिव्यक्तिहरु फरक हुन सक्छन् । जीवनस“ग बा“च्नेहरुको आ–आफ्नै हिसाबकिताब हुन सक्छ । हामी, तर स“गस“गै समयको यातना शिविर भोगिरहेछौं पृथ्वीमा । उज्यालोको प्रतिक्षामा बस्दा बस्दै अध्या“रोले हामीलाई निलिसकेको छ । शान्ति र सभ्यताका पक्षमा तिखारिंदै गएका सिसाकलमहरु अन्तत्वगत्वा आफ्नै अवसान निम्त्याइरहेका हुन्छन् । तर पनि तिमीले भोलीको अर्काे सूर्याेदयको प्रतीक्षा त्यागेकी छैनौं । सभ्यताका पक्षमा कलमहरु अनुदित हुने क्रम रोकिएको छैन । मैले यसैमा सन्तोष मानेको छु ।         clxn] d ltd|f k|Zgx?sf] pQ/ e]§fpg g;s]/ ?dlNnPsf] 5' . zAbx?df efjgf sd oflGqstf a9L ;Dk|]lift x'g vf]lh/x]5g\ . d hLjgsf] cy{ / p2]Zosf af/]df cGof}n kfn]/ af“lr/x]5' . To;}n] hLjgdf lgik[x 3l6t x'g] 36gf / If0fx?sf af/]df cfTdd"NofÍgsf] s'g} dfgs d}n] lgwf{/0f ug{ ;s]sf] 5}g . dxTj cfkm}+ klg ;fk]Iftfsf cfwf/df cg'e"t ul/g] ljifo xf] . To;}n] lSni6 / t/ntfk"0f{ hLjgnfO{ ;/n / 7f]; ?kdf k|:t't ug{] oTg d]